काठमाडौं । संक्रमणकालीन न्यायका आयोगका पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्वपीडितहरूले शुक्रबार सत्य निरुपण तथा मेलमिलाप आयोगमा धर्ना दिएका छन् । विस्तृत शान्ति सम्झौताको दुई दशक बित्दासमेत न्याय नपाएको र आयोग राजनीतिक भागबण्डाको थलो बनेको भन्दै उनीहरूले राजनीतिक रूपमा नियंत्रित आयोग खारेज गर्न माग गरेका छन् । बेपत्ता परिवारका सदस्य राम भण्डारी र द्वन्द्वपीडित साझा चौतारीका…