काठमाडौं । माइतीघर मण्डलमा घाइते ‘जेनजी’ समूह पुगेर धर्नामा बसेका छन् । शुक्रबार (मंसिर ५ गते) नेकपा (एमाले)ले गर्न लागेको कार्यक्रमअघि नै घाइते जेनजी माइतीघर भेला भएका हुन् ।
एमालेले माइतीघरबाट नै युथ भोलिन्टियर्स गठन गर्ने जनाएको छ ।
प्रमुख समाचार
५ मंसिर २०८२, शुक्रबार १२:३०
काठमाडौं । माइतीघर मण्डलमा घाइते ‘जेनजी’ समूह पुगेर धर्नामा बसेका छन् । शुक्रबार (मंसिर ५ गते) नेकपा (एमाले)ले गर्न लागेको कार्यक्रमअघि नै घाइते जेनजी माइतीघर भेला भएका हुन् ।
एमालेले माइतीघरबाट नै युथ भोलिन्टियर्स गठन गर्ने जनाएको छ ।
प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार १२:३० : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया