Logo

ओलीको प्रश्न: सुकरात त भागेनन्, केपी ओली भाग्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश छाडेर नभाग्ने स्पष्ट पारेका छन् । शुक्रबार एमाले शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा उनले जनेजी आन्दोलनको समेत जग नभएको बताए । उनले सुशीला कार्कीको सरकारलाई फेद न टुप्पोको आकाशबेली सरकार भएको टिप्पणी गरे । ‘यो फेद न टुप्पोको सरकार । जरा पनि छैन, हाँगा पनि छैन…