Logo

विपिन जोशीको शव घरमै पुर्‍याइयो

कैलाली । प्यालेस्टिनी लडाकु समूह ‘हमास’को नियन्त्रणमा रहँदा ज्यान गुमाएका विपिन जोशीको शव उनकै घर पुर्‍याइएको छ । सोमबार राति करिब सवा ८ बजे जोशीको शव धनगढी हुँदै भीमदत्त नगरपालिका–३, मालिकार्जुन टोलस्थित उनको घरमा पुर्‍याइएको हो । कैयौँ छिमेकी उनको शवको प्रतीक्षामा बसेका थिए । सोमबार लक्ष्मी पूजा तथा दीपावलीको दिन भए पनि विपिनको शव…