काठमाडौं । इजरायलमा हमासको आक्रमणमा मारिएका कञ्चनपुरका विपिन जोशीको शव आजै गृह जिल्ला पठाइने भएको छ । उनको शव बोकेको फ्लाई दुबईको विमान आज दिउँसो २:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । त्यसपछि शव धनगढी हुँदै कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित घर लगिनेछ । कञ्चनपुरमै उनको अन्तिम दाहसंस्कार गरिनेछ । विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री,…