Logo

अर्थ

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा



काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।

बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले आव २०८१/८२ को वितरणयोग्य मुनाफा समेतबाट सेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश (नगद लाभांशमा लाग्ने करसमेत)प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार १०:१७   :  बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।