Logo

नेशनल वायोटेकको दोस्रो वार्षिक साधारणसभा आह्वान

काठमाडौं । सर्वसाधारणका लागि साधारण सेयर जारी गर्न नेशनल वायोटेकले दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । नेशनल वायोटेकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले मंसिर ५ गतेका लागि साधारणसभा बोलाउने निर्णय गरेको हो । काठमाडौंको नयाँबजारस्थित ए वान क्याफे एण्ड पार्टी प्यालेसमा सम्पूर्ण शेयरधनीलाई उपस्थित हुन अनुरोध गरिएको सूचनामा उल्लेख छ । आगामी साधारणसभामा साधारण…