Logo

महिनादिनदेखि श्रम मन्त्रालय नेतृत्वविहीन

महिनादिनदेखि श्रम मन्त्रालय नेतृत्वविहीन काठमाडौं । हाल ३५ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा छन् । तर, जेनजी आन्दोलनपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय एक महिनादेखि मन्त्रीविहीन बनेको छ । प्रधानमन्त्री सुशीला कार्कीले नै यो मन्त्रालयको नेतृत्व लिइरहेकी छिन् । जेनजी आन्दोलनपछि युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब लगायत देशले नेपालीलाई भिसामा कडाइ गरेका…