Logo

आज सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । शुक्रबार सुनको मूल्य वृद्धि भएको छ । आज सुनकाे मूल्य १२ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । शुक्रवार २ लाख २२ हजार ५०० रुपैयाँमा काराेबार भईरहेकाे छ । बिहीबार तोलामा २ लाख २१ हजार ३०० रुपैयाँ कायम भएको थियाे । यसैगरी चाँदी शुक्रबार तोलामा २ हजार ७४० रुपैयाँ पुगेको…