Logo

नेप्सेमा सामान्य गिरावट, ३ अर्ब २६ करोडको कारोबार

काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक २.३५ अंकले घटेर २६५२ को विन्दुमा कायम भएको छ । आज १०७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३९ कम्पनीको मूल्य घटेको छ । आज ३ अर्ब २६ करोडको सेयर कारोबार भएको छ । आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको…