काठमाडौं । सेयर कर्जामा २५ करोडको सीमा हटाउन सिफारिस गरिएको छ । अर्थ मन्त्रालयले गठन गरेको पुँजीबजार सुधारसम्बन्धी कार्यदलले यस्तो सिफारिस गरेको हो ।
अर्थमन्त्री रामेश्वर खनालले आफू नियुक्त भएसँगै सेयर बजारमा नकारात्मक सर्किट लागेपछि धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र अर्थ मन्त्रालयका प्रतिनिधि राखेर समिति गठन गरेको थियो ।
यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर कर्जामा ४ करोड र १२ करोडको सीमा लगाएका थिए ।





















प्रतिक्रिया