Logo

काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुखमा रमेश थापा

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एसएसपी रमेश थापालाई काठमाडौँको सुरक्षा नेतृत्व दिएर पठाइएको हो । यस्तै काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका एसएसपी विश्व अधिकारीलाई भने प्रहरी प्रधान कार्यालयमा तानिएको छ । थापा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए । अधिकारी २०८१ माघ १५ मा काठमाडौं आएका…