Logo

अर्थ

नेपाल बैंकका अध्यक्षद्वारा पद तथा गोपनियताको शपथ ग्रहण



काठमाडाैं । नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

शर्माले असोज २ गते नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा अध्यक्ष पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार १४:५१   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।