काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज पनि वैदिशिक अध्ययनका लागि विद्यार्थीको अनुरोधमा अध्ययन अनुमतिपत्र (एनओसी) जारी गरेको छ । सानो थिमिस्थित एनओसी शाखाका प्रमुख वासुदेव वस्तीका अनुसार सेवाग्राही विद्यार्थीको अनुरोधमा एनओसी जारी गरिएको हो । बिहान ११ बजेसम्म १८ वटा एनओसी शाखाले जारी गरेको छ । जेनजी आन्दोलनको क्रममा शहीद भएकाको सम्झनामा सरकारले…