Logo

नयाँ फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताका लागि क्यासब्याक योजना सुरू

काठमाडौं । फोनपेले आफ्ना साझेदार बैंकहरूसँगको सहकार्यमा नयाँ फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि विशेष क्यासब्याक अभियान घोषणा गरेको छ । कम्पनीले सिटिजन्स इन्टरनेसनल, एभरेस्ट, महालक्ष्मी विकास, कुमारी, लक्ष्मी सन्‌राइज बैंक, गरिमा विकास बैंक, र साइन रेसुंगा विकास बैंकसँगको सहकार्यमा क्यासब्याक अभियान घोषणा गरेको हो । अभियानअन्तर्गत नयाँ प्रयोगकर्ताले फोनपे क्रेडिट कार्ड प्रयोग गरेर गरिएको कारोबारमा…