Logo

रिलायन्स स्पिनिङ मिल्सको नाफा १ अर्ब ४८ करोड

काठमाडौं । विश्वव्यापी कोभिड महामारी, विद्युत अभाव लगायत समस्याले प्रभावित भएको रिलायन्स स्पिनिङ मिल्स उद्योगले पुनः आफ्नो गति समातेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा उद्योगले अघिल्लो वर्षभन्दा ४२ प्रतिशत नाफा कमाएको हो । कम्पनीले सोमबार सार्वजनिक गरेको वार्षिक वित्तीय विवरणअनुसार आव २०८१/८२ मा कुल १ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ ।…