Logo

प्राइम कमर्सियल बैंकको नाफा ४ अर्ब २ करोड, प्रतिसेयर आम्दानी २०.७४ रुपैयाँ

काठमाडौं । प्राइम कमर्सियल बैंकको नाफा १४.८ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ४ अर्ब २ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ३ अर्ब ४७ करोड रुपैयाँ थियो । खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षमा ७ अर्ब ८८ करोड रहेकोमा गत आर्थिक वर्षमा…