Logo

धादिङको त्रिशुली नदीमा २ जनाको शव फेला

काठमाडौं । धादिङस्थित त्रिशूली नदीमा लेदो माटोमा डुबेको अवस्थामा दुई जनाको शव भेटिएको छ । मृतकको पहिचान भएको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।