Logo

प्रधानमन्त्री ओलीद्वारा पूर्वनिर्धारित कार्यक्रम स्थगित, बाढी पीडितको उद्धारमा सरकार सक्रिय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवामा बाढीले पुर्याएको क्षतिपछि अत्यावश्यक बाहेक पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरेका छन् । कार्यक्रमहरु स्थगित गरेर आपतकालीन सहायता उपलब्ध गराउन समन्वय गरिररहेको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले आज सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘बाढीले केही नागरिकको ज्यान गएको र केही बेपत्ता भएका दुःखद खबरहरू आएका छन्। ठुलो भौतिक क्षति…