Logo

‘पावर समिट २०२५’ असोजमा हुँदै

काठमाडौं । आगामी असोजमा ‘पावर समिट २०२५’ हुने भएको छ । निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आयोजनामा अन्तर्राष्ट्रिय स्तरको पावर समिट आयोजना हुँदै आएको छ । इप्पानले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी यसबारे जानकारी गराएको हो । नेपाल सरकारले आगामी १० वर्षभित्र थप २५ हजार मेगावाट निर्माण गर्ने ऊर्जा विकास मार्गचित्र–२०८१ अघि…