Logo

‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’को इकाई बाँडफाँड

काठमाडाैं । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’को इकाई बाँडफाँड भएको छ । प्रभु बैंक कोष प्रवद्धक र प्रभु क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजनाको इकाई असार १७ गतेका दिन बाँडफाँड गरिएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । यो योजनाको ४ करोड इकाइको बिक्री आवेदन गत…