Logo

आइएमई ग्रुपको लगानीमा नेपालमै पहिलो फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालन

काठमाडाैं । नेपालमै पहिलो पटक फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । आइएमई ग्रुपको करिब डेढ अर्ब रूपैयाँ लगानीमा रौतहटको फतुवा विजयपुरमा स्थापना गरिएको 'एभरेष्ट फाइबर सिमेन्ट बोर्ड प्रा.लि' ले अन्तर्राष्ट्रिय गुणस्तरको सिमेन्ट बोर्ड उत्पादन सुरू गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले काठमाडौंमा आयोजित एक…