Logo

मलाई गरेको गाली सहन्छु, संविधान र प्रणालीको अपमान सह्य हुँदैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधानप्रति आफूले कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै आफूलाई गाली आउँदा सहने तर संविधानमाथिको अपमान नसहने टिप्पणी गरेका हुन् । आफूमाथि कुनै गाली, अपमान गरेको सहनसक्ने तर शहीदहरूको बलिदानप्रतिको अपमान सहन नसक्ने उनको भनाइ थियो । ‘राष्ट्रियताको प्रश्नमा प्रणालीको प्रश्नमा…