भक्तपुर । नेपाल तरुण दल भक्तपुर जिल्ला अन्तर्गत सूर्यविनायक नगरको नगर अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिको कार्यालयमा सम्पन्न अधिवेशनले रञ्जन बस्नेतलाई सर्वसम्मत नगर अध्यक्षमा चयन गरेको हो । नगर अधिवेशनबाट ९ जना जिल्ला प्रतिनिधिहरू समेत चयन गरिएको निर्वाचन अधिकृत अधिवक्ता शेषांश गिरीले जानकारी दिए । प्रतिनिधिहरूमा खुल्ला कोटाबाट…