काठमाडौं । उद्योग, व्यवसाय तथा निजी क्षेत्रबाट सञ्चालित कम्पनीहरुको नगद प्रवाहमा सुधार नहुँदाको असर बैंकहरुको वित्तीय विवरणमा पर्ने भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरुको औषत खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुग्ने देखिएको छ । कतिपय बैंकहरुको त खराब कर्जा १० प्रतिशतनजिक पुग्ने देखिएको छ । उद्योग व्यवसायहरुको नगद प्रवाहमा सुधार हुन नसक्दा…