Logo

पश्चिम नेपालमा मेघगर्जनसहित वर्षा

काठमाडौं । पश्चिम नेपालका विभिन्न जिल्लामा अहिले मेघगर्जनसहित वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार रुकुम पश्चिमको मुसिकोट, सल्यान बजार, दाङको घोराही, बाँकेको नेपालगञ्ज, सुर्खेतको वीरेन्द्रनगर, दैलेखको कट्टी, बर्दियाको गुलरिया, रोल्पाको लिवाङ लगायतका क्षेत्रमा लगातार पानी परिरहेको छ । केही समयपछि यो प्रणाली पूर्वतिर (लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई क्षेत्र) सर्दै…