काठमाडौं । टाटाको कर्भ इभी नेपाली बजारमा सार्वजनिक गरिएको छ । नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले आइतबार टाटाको एसयूभी कर्भ इभी सार्वजनिक गरेको हो । सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन बाबु श्रेष्ठका अनुसार ४.३ मिटर लम्बाइ भएको कुप एसयूभी रहेको कर्भ इभीमा १९३ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । आकर्षक डिजाइन…