काठमाडौं । सरकारलाई अध्यादेश पारित गराउन सकस भइरहँदा माधवकुमार नेपाललाई बालुवाटार जग्गा प्रकरणमा परेको मुद्दाको सुनवाई सर्वोच्च अदालतको पूर्ण ईजलाशमा गर्ने दुई न्यायाधीशको आदेशले लागेको गलपासोबाट छुटकारा पाउन पनि नेपालका निम्ति सरकारले ल्याएको अध्यादेश पारित गराउन बाध्यकारी अवस्था आउन सक्ने देखिन्छ जानकारहरु भन्छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारका निम्ति प्रतिष्ठाको सवाल बनेको अध्यादेश पारित…