Logo

जोन अब्राहम र बिपाशाको ब्रेकअप ‘बिल्लो रानी’ गीतको सुटिङको दुई दिनअघि

मुम्बइ । अभिनेता जोन अब्राहम र बिपाशा बसुलाई कुनै समय बलिउडको ‘आईटी’ जोडी भनिन्थ्यो । तर, उनीहरुको ९ बर्ष लामो सम्बन्ध भने तितो रुपमा टुंगिएको थियो । अहिले दुवै जना आ–आफ्ना जीवन साथी र परिवारसँग खुसीसाथ अगाडी बढिरहेका छन् । सन् २००७ मा उनको ‘धन धना धन गोल’ नामको फिल्म आएको थियो । फिल्मले बक्स…