जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको आरोप लगाएका छन्। जनकपुरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, "प्रधानमन्त्री ओलीले परिवर्तन र संविधान नै खारेज गर्न चाहेको बताएका छन्। हामीले धेरैपटक भनिसकेका छौं कि उहाँको चाहना संविधान र सबै परिवर्तनलाई खारेज गर्नु हो।" उनले वर्तमान प्रधानमन्त्री…