काठमाडाैं । आज नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । आज सुनकाे मूल्य ताेलामा ४ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढ्दा प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भईरहेको छ ।




















प्रतिक्रिया