काठमाडाैं । कृषि विकास बैंकको लाभांश आगामी पुस २९ गते आयोजना हुने बैंकको साधारण सभाबाट पारित हुने भएको छ । बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैंकको १८औं साधारण सभा भक्तपुरको बोडेमा रहेको बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा गत आवका लागि…