Logo

भोटेकोशी बाढीका २१ घाइतेको शिक्षण अस्पतालमा उपचार जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी घाइते भएका २१ जनाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार बाढीपछि ८१ जना घाइतेलाई उपचारका लागि अस्पताल ल्याइएको थियो। तीमध्ये ५५ जना उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन् भने ४ जनालाई थप उपचारका लागि अन्य अस्पतालमा पठाइएको…