Logo

३ दिनमा ८७ हजार ग्यास सिलिन्डर भित्रियो काठमाडौं, अभाव नहुने निगमको दाबी

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङ कृष्णभिर खण्डमा पहिरो गएर मुख्य सडक अवरुद्ध भए पनि वैकल्पिक मार्ग हुँदै पछिल्लो ३ दिनमा काठमाडौं उपत्यकामा ८७ हजारभन्दा बढी सिलिन्डर भित्रिएको तथ्यांक नेपाल आयल निगमले सार्वजनिक गरेको छ । निगमले सडक अवरुद्ध हुँदा ग्यास आपूर्तिमा पर्न सक्ने प्रभाव मध्यनजर गर्दै तराईका उद्योगहरूबाट रिफिल गराएर उक्त परिमाणमा ग्यास भित्र्याएको निगमले…