Logo

राजनीति

प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाने भएका छन् ।

दमक बिजनेस भवनको उद्घाटनलगायत विभिन्न कार्यक्रममा सहभागी हुन उनी झापा जान लागेका हुन् ।

ओली सोमबार पनि झापामा विभिन्न कार्यक्रममा सहभागी हुने तयारी रहेको सचिवालयले जानकारी दिएको छ । 

प्रकाशित मिति : २३ मंसिर २०८१, आईतवार ०९:४३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।