काठमाडौं । सिटी होटल लिमिटेडले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । यस कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समिति बैठकले ८० प्रतिशत अर्थात, १० बराबर ८ को सेयर अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो ।