Logo

नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एकदिवसीय बिजनेस रिभ्यु मिट सम्पन्न भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो त्रैमासको व्यापार समीक्षा गरिएको थियो । आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिका निम्ति सेल्स रणनीतिको तर्जुमा समेत गरियो । कम्पनीका सञ्चालक अग्रवालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख…