Logo

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा हुन सक्ने ठगीप्रति राष्ट्र बैंकले गरायो सचेत

काठमाडाैं । नेपाल राष्ट्र बैंकले रसुवा बाढीबाट प्रभावितहरुको उद्धार र राहतका लागि स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली बैंक खाता र क्यूआर प्रयोग गरी भइरहेको ठगीप्रति सर्वसाधारणलाई सचेत गराएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बुधबार सूचना जारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली क्यूआर कोड तथा बैंक खाता विवरण…