काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित मुक्तिनाथ म्युचुअल फन्ड–१ ले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाइधनीलाई २.२० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ । भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरणका लागि क्यापिटले यही भदौ २४ गते बुक क्लोज गर्ने निर्णय…