Logo

देउवालाई खड्काको ब्रिफिङ- ‘तालमेल मिलिसक्यो, अन्तरिम आउँछ ढुक्क हुनुस्’

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत जाने तयारी गरिरहेकै बेला न्यायिक प्रक्रियामाथि नै प्रश्न उठ्ने बिषय बाहिरिएको छ। शुक्रवार रिट दर्ताका लागि सर्वोच्च पुगेका देउवा तर्फका वारेसका रूपमा अघि सारिएका कांग्रेस नेता दीपक खड्काले 'अदालतमा कुरा मिलिसक्यो, रिट…