Logo

वित्तीय स्थायित्वका लागि लेनदेनमा राजनीति नजोडौँ, पैसाको निक्र्योल गर्ने अधिकार राष्ट्र बैंकलाई दिऔँ : राष्ट्र बैंक निर्देशक थापा

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक राजन विक्रम थापाले लघुवित्त क्षेत्रमा देखिएका समस्याहरू समाधानको दिशातर्फ अगाडि बढिरहेको बताएका छन् । शुक्रबार ‘लघुवित्त क्षेत्रको पुनर्संरचनाः नीति, चुनौती र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले वित्तीय स्थायित्वका लागि लेनदेन र पैसाको विषयमा राजनीतिक घटनाक्रम जोडिन नहुने स्पष्ट पारेका हुन् । कार्यकारी निर्देशक थापाले लघुवित्तको समस्या समाधान…