Logo

खगेन्द्र सुनारको विषयमा अनुसन्धान निकायले नभन्दासम्म प्रतीक्षा गर्छौँ, दोषी देखिए कारबाही हुन्छ प्रमुख सचेतक बुर्लाकोटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि पार्टीको अनुशासन आयोगले छानबिन सुरु गरेको छ। मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले सुनारमाथि लागेका आरोपको विषय पार्टीको संयन्त्रमा छलफल भएर अनुशासन आयोगमा गइसकेको बताए। अनुसन्धान पूरा नहुँदासम्म सुनारलाई औपचारिक कार्यक्रमहरूमा सहभागी नहुन निर्देशन दिइएको उनले जानकारी दिए। उनले भने, ‘अनुशासन आयोगले आवश्यक…