Logo

प्रमुख समाचार

सभामुख अर्याल आईपीयूको महासभामा सहभागी भएर स्वदेश फिर्ता



काठमाडाैं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्।

तान्जानियाको अरुशा शहरमा आयोजना भएको महासभामा सहभागी हुन असोज १८ मा नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख अर्याल त्यसतर्फ प्रस्थान गरेका थिए ।

तान्जानियाको अरुशा शहरमा आयोजना भएको महासभामा सभामुख अर्यालले ‘समावेशीता, विश्वास र अवसरहरू मार्फत सुशासन अभिवृद्धि गर्ने र समुदायहरूलाई सशक्त बनाउने’ विषयक जेनरल डिबेटमा मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलवार १५:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।