Logo

स्वयम्भुबाट १ लाख ७१ हजार नगदसहित ४ जना जुवाडे पक्राउ

काठमाडौँ। काठमाडौंको स्वयम्भूबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। शुक्रबार प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौँ–१६ घर भएका २७ वर्षीय प्रदीप थापा मगर, काठमाडौँ–१६ वनस्थली बस्ने ३२ वर्षीय सुमेश प्रजापति, नुवाकोटको तार्केश्वर गाउँपालिका घर भएका भएका ४० वर्षीय कृष्ण बहादुर तामाङ र ललितपुर इमाडोल बस्दै आएका…