काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले स्कुल, कलेजका विद्यार्थीलाई पुँजीबजारसम्बन्धी जानकारी दिने उद्देश्यले सञ्चालन गर्दै आएको ‘भिजिट नेप्से’ कार्यक्रमका लागि आवेदन आह्वान गरेको छ। नेप्सेले सूचना जारी गर्दै चालू आर्थिक वर्ष २०८३/८४ का निम्ति कार्यक्रममा सहभागिताका लागि इच्छुक शैक्षिक संस्थालाई दर्ता हुन आग्रह गरेको हो। विद्यार्थीलाई पुँजी बजारको कार्यप्रणाली, सेयर कारोबार र लगानीका विविध पक्षबारे व्यावहारिक…