काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीहरूका लागि नयाँ नियामकीय व्यवस्था लागू गरेको छ। केन्द्रीय बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७० मा छैटौँ संशोधन गर्दै कर्जा प्रवाहदेखि ब्याजदर, सेवा शुल्क, पुँजी, ऋण उठाउने सीमा र कर्जा सूचना लिनेसम्मका विषयमा थप व्यवस्था गरेको हो। राष्ट्र बैंकले…