Logo

मोदी सरकारका मन्त्रीले एकसाथ मन्त्री र सांसद पदबाट दिए राजीनामा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारका राज्यमन्त्री एल मुरुगनले मन्त्री पद र राज्यसभा सदस्यताबाट राजीनामा दिने घोषणा गरेका छन्। तमिलनाडुमा भारतीय जनता पार्टी को संगठन विस्तार गर्दै सन् २०२९ को लोकसभा निर्वाचनको तयारीमा जुट्न आफूले यस्तो निर्णय लिएको उनले बताएका छन्। सूचना तथा प्रसारण र संसदीय मामिला मन्त्रालयका राज्यमन्त्री मुरुगनले मंगलबार प्रधानमन्त्री मोदीलाई…