Logo

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं । मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णयहरू सार्वजनिक गरेका हुन् । निर्णय अनुसार, तथ्याङ्क पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय भएको छ । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू: १. तथ्याङ्क पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने…