काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत याङ्की उक्यालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
अर्थ
२० श्रावण २०८३, बुधबार १३:३७
काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत याङ्की उक्यालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार १३:३७ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया