काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को बढ्दो लोकप्रियताबीच आयोजना हुन लागेको नाइमा मोबिलिटी एक्स्पोमा करिब ४० नयाँ सवारी तथा प्रविधि सार्वजनिक हुने भएका छन्। आयोजकका अनुसार एक्स्पोमा ५२ स्टलमार्फत ५५ वटा ब्रान्ड सहभागी हुनेछन्। अधिकांश कम्पनीले विद्युतीय सवारी, चार्जिङ प्रविधि र स्मार्ट मोबिलिटी समाधानलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने तयारी गरेका छन्। नाइमा…